- संगालोखबर सम्वाददाता

कोशी पहाडका ट्याक्सी ब्यावसायीहरुले पुराना सार्वजनिक सवारी साधन हटाउने सरकारी निर्णय नमान्ने चेतावनी दिएका छन् । सरकारले चैत १ गतेबाट २० बर्ष नाघेका सार्वजनिक सवारी देशभरबाट हटाउने अब्यवहारिक निर्णय गरेको भन्दै सार्वजनिक कोशी पहाडी यातायात ट्याक्सी ब्यावसायी संघ धनकुटाले आईतवार हिलेमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!