- सन्तोष सुवेदी/संगालोखबर

धनकुटाको पाख्रीबासमा मंगलबार संयुक्त लोकतान्त्रिक गठबन्धनले विरोध प्रदर्शन गरेको छ । पाख्रीवास नगरसभामा भएको तोडफोड घटनामा दायर गरिएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष सोवित निरौलाको रिहाई माग गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!