- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवासमा जुवाको खालबाट पक्राउ परेका १२ जना विरुद्ध प्रहरीले मुद्दा दायर गरी कारबाही प्रकृया अघि बढाएको छ । पाख्रीवास बजारका दिलबहादुर गुरुङको घरमा प्रहरीले छापा मारेर जुवाको खालबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!