- सन्तोष सुबेदी/संगालोखबर

नेकपा एमालेले सोमबार धनकुटाको पाख्रीवासमा शक्ति प्रदर्शन गरेको छ । पाख्रीवास नगरपालिकाको नगर सभामा तोडफोड गर्नेलाई कारबाही माग गर्दै एमालेले स्थानीय सरकारको पक्षमा शक्ति प्रदर्शन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!