- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीबास नगरपालिका वडा नंम्बर ४ का वडाध्यक्ष सोबित निरौलाले प्रहरीसमक्ष गिरफ्तारी दिएका छन् । पाख्रीबास नगरपालिकाको आठौं नगरसभामा तोडफोड भएको घटनामा वडाध्यक्ष निरौलासहित १५ जनाविरुद्ध प्रहरीमा उजुरी परेपछि उनले प्रहरीसमक्ष गिरफ्तारी दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!