- संगालोखबर सम्बाददाता

पाँचथरको हिलिहाङ गाउँपालिका-७ यवाडाँडामा आगलागी हुँदा जलेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ-७ भारपाका शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निशान छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!