- संगालोखबर सम्बाददाता

पाँचथरको फिदिम नगरपालिका–४ सखरखण्डेमा बस दुर्घटना हुँदा मृत्यु हुँनेको संख्या ४ पुगेको छ । बस चालकसहित ६१ जना घाइते छन् । पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!