नेपाल पत्रकार महासंघ भोजपुरको पाँचौ जिल्ला अधिवेसनबाट श्यामकृष्ण दाहाल निर्विरोध अध्यक्षमा चयन भएका छन । त्यस्तै उपाध्यक्षमा एक्सन राई र विद्या राई, सचिवमा वुद्ध तामाङ्ग, सह–सचिवमा मक्कर तामाङ्ग र मोहन दुराल र कोषाध्यक्षमा युवराज विष्ट चयन भएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!