- संगालोखबर सम्वाददाता

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले चाडपर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दीपावली, नेपाल संम्बत, छठ, वाढाङ्मी, चासोक तङनाम, उधौली लगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!