- संगालोखबर सम्वाददाता

नेपाल पत्रकार महासंघको २५ औं अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार प्रतिद्वन्दी प्रेस चौतारीका तीर्थ कोईरालालाई १ सय ५ मतान्तरले पराजित गर्दै संयुक्त प्यानलका उम्मेद्वार आचार्य बिजयी भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!