विगत एक महिनाको अवधिमा विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य शिविर मार्फत करिव १० हजार विरामीको निःशुल्क उपचार गरेको छ । मोरङका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विरामीको निःशुल्क उपचार गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!