- संगालोखबर सम्वाददाता

उपचार गर्ने पैसा नहुँदा मोरङको सुन्दरहरैचा–१० की ६० बर्षीया छलमाँया श्रेष्ठलाई बाँच्ने आसा थिएन । मस्तिष्क भित्रको नसा फुटेकी छलमाँयाको अप्रेशन गर्ने पैसा अभाव हुँदा परिवारले पनि उनलाई माँया मारिसकेको थियो । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले उनको निःशुल्क अप्रेशन गरेपछि श्रेष्ठ परिवारको यो पीडा खुशीमा बदलिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!