मन्त्रीपरिषद् वैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख नियुक्ती गरेको छ । नेपाल प्रहरी प्रमुखमा जयबहादुर चन्द र सशस्त्र प्रहरी प्रमुखमा सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!