- संगालोखबर सम्बाददाता

नेपाली सेनाले विराटनगरमा सञ्चालित शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । शहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ७–१ गोलअन्तरले पराजित गर्दै सेनाले उपाधिमाथि कब्जा जमाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!