हात्तीसारका माहुत विनोद चौधरीले त्रित… सिटी बजाए । लक्ष्मण थुचुक्क बस्यो । अर्काे सिटीमा सुत्यो, अर्काे सिटीमा कोल्टे पर्यो । चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो । यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!