- संगालोखबर सम्वाददाता

राजा हटेपछि नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको राजाले लगाउँने गरेको श्रीपेच चोर्ने प्रयास भएको छ । शुक्रबार श्रीपेच चोर्ने प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!