- रबिन कटेल/संगालोखबर

प्रदेशको नामकरणका लागि अहिले १ नम्बर प्रदेश सभाको बैठक जारी छ । आजै प्रदेशको नाम टुंग्याउने तयारी छ । ‘कोशी प्रदेश’ नाम रहने लगभग पक्कापक्की भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!