- संगालोखबर सम्बाददाता

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले गरेको विशेष समारोहमा पौडेलले शपथ ग्रहण गरेका हुन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ ग्रहण गराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!