- संगालोखबर सम्वाददाता

दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सम्पन्न फाइनल खेलमा एनबीएससी क्रिकेट क्लबलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!