- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवा खोलामा रहेको नमस्ते झरना ब्यवस्थापनको काम सकिएको छ । गत असार १ गते झरनाबाट ढुंगा खसेर एक जनाको मृत्यु भएपछि झरना ब्यवस्थापनका लागि भन्दै झरना अवलोकन गर्न जाँन रोक लगाईएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!