- रबिन कटेल/संगालोखबर

धनकुटा प्रहरीले नक्कली नोटको कारोवारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । असोज ११ गते मुलघाटबाट २८ हजार नक्कली नोटसहित दुई युवा पक्राउ परेपछि उनीहरुको सञ्जाल पहिल्याउँने क्रममा प्रहरीले धनकुटा, सुनसरी र काठमाडौंबाट थप पाँच जनालाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!