- संगालोखबर सम्वाददाता

विराटनगरका रोहित चौधरीमाथि गोली हानेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!