- सन्तोष सुवेदी/संगालोखबर

धनकुटामा सञ्चालित दीपावली खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि धरान क्रिकेट क्लबले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा एकता क्रिकेट क्लब धनकुटालाई ७० रनले हराउँदै धरान क्रिकेट क्लबले उपाधि हात पारेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!