- संगालोखबर सम्वाददाता

अविरल बर्षाका कारण आज दिउँसो खसेको पहिरोले घर पुर्दा धरानमा दिदी–भाईको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोले घर पुर्दा धरान उप–महानगरपालिका–१३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु र छोरा ४ बर्षीय निहानको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!