- संगालोखबर सम्बाददाता

सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यू कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा मृत फेला परेकी महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पख्रीबास नगरपालिका–६ का २४ बर्षीय जीवन भनिने बिनेश राना छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!