- संगालोखबर सम्वाददाता

धनकुटामा माघ अन्तिमदेखि धनकुटा महोत्सव तथा १ नम्बर प्रदेश स्तरीय औधोगिक प्रदर्शनी तथा ब्यापार मेला हुँने भएको छ । उद्योग बाणिज्य संघको आयोजनामा माघ २९ देखि फागुन १० गतेसम्म महोत्सव तथा औधोगिक प्रदर्शनी तथा ब्यापार मेला गर्ने निर्णय भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!