- संगालोखबर सम्बाददाता

धनकुटामा ११ दिनसम्म सञ्चालित प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा सात करोड ५० लाख भन्दा बढीको आर्थिक कारोबार भएको छ । महोत्सवमा अनुमान गरिएको भन्दा बढी आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!