- संगालोखबर सम्बाददाता

महोत्सवको तयारीका विषयमा आयोजित पत्रकार सम्मेलन । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर 

शुक्रबारबाट धनकुटामा सुरु हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम् पाँचौ धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले बिहीबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!