- ईश्वर थापा/संगालोखबर

धनकुटामा आईतबारदेखि सुरु हुँने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य संघले शनिवार महोत्सव स्थल तल्लो टुडिखेलमा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!