- ईश्वर थापा/संगालोखबर

आगामी आईतबारदेखि सुरु हुने धनकुटा महोत्सव तथा प्रादेशिक औद्योगीक ब्यापार मेला तथा कृषि प्रदर्शनीको तयारी तिव्र पारिएको छ । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग र व्यापार, समुन्नत प्रदेश नं. १ को आर्थिक विकासको आधार’ भन्ने नारासहित धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा फागुन २० देखि ३० गतेसम्म महोत्सव हुन लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!