- देवकला कार्की/संगालोखबर

धनकुटामा यही माघ २९ गतेदेखि सुरु हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं चौथो धनकुटा महोत्सवको तयारी तिव्र पारिएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरी माघ २९ देखि फागुन १० गतेसम्म हुँने महोत्सवको तयारी तिव्र पारिएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!