- संगालोखबर सम्बाददाता

धनकुटा बहुमुखि क्याम्पसमा यसै शैक्षिक सत्रबाट विसीए कक्षा सञ्चालनको तयारी गरिएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार विसिए अध्ययन गर्नका लागि जुनसुकै संकायबाट भएपनि १२ कक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!