- संगालोखबर सम्वाददाता

आंशिक प्राध्यापकहरुले धनकुटा बहुमुखी क्याम्पसमा आज तालाबन्दी गरेका छन । त्रिभुवन विश्वबिद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुमा प्रध्यापनरत आंशिक शिक्षकहरुलाई करार सेवामा प्रवेश गराईनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले क्याम्पसमा ताला लगाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!