- संगालोखबर सम्बाददाता

प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामले प्रदेश १ को राजधानी धनकुटा नबन्दा आफु दुखित भएको बताएका छन् । नेपाली कांग्रेसले शुक्रबार धनकुटामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री हाङगामले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!