- गोमा ढुंगाना/संगालोखबर

नेपाली कांग्रेस धनकुटा प्रदेशसभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित भएका छन् । शुक्रबार पाख्रीवासमा भएको निर्वाचनबाट २३३ मतसहित पौडेल सभापतिमा निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवा खेमाका पौडेलले ५७ मतान्तरले बरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका तिलकबहादुर महतलाई पराजित गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!