- संगालोखबर सम्वाददाता

धनकुटामा प्रदेशसभा तर्फ दुवै क्षेत्रमा बाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ । प्रदेशसभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका निरन राई र प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका ईन्द्रमणी पराजुलीले सुरुवाती अग्रता लिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!