- देवकला कार्की/ईश्वर थापा

धनकुटा प्रतिभा पुरस्कार कोषले विभिन्न क्षेत्रमा योगदान पुर्याउँने चार जनालाई शुक्रवार सम्मान तथा पुरस्कृत गरेको छ । संस्कृतिविद्ध एवं वरिष्ठ साहित्यकार तुलसी दिवस र बरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईलाई सम्मान गरिएको छ । त्यस्तै वरिष्ठ लोक गायक तुलसी पराजुली र अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुनिता तामाङ्गलाई पुरस्कृत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!