धनकुटा नगरक्षेत्रका भूकम्प पीडितले घर बनाउँदा निःशुल्क नक्सा पास गर्न पाउँने भएका छन । जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक बसेको धनकुटा नगर कार्यपालिकाको बैठकले घर निर्माण गर्न नक्सा पास गर्दा लाग्ने दस्तुर भूकम्प पीडितका लागि छुट दिने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!