- संगालोखबर सम्वाददाता

जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । जिससको प्रमुखमा एमालेका निरेन तामाङ्ग र उपप्रमुखमा सावित्रा राईसहित सम्पूर्ण पदमा एमालेका उम्मेद्वार बिजयी भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!