जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । जिससको प्रमुखमा एमालेका निरेन तामाङ्ग र उपप्रमुखमा सावित्रा राईसहित सम्पूर्ण पदमा एमालेका उम्मेद्वार बिजयी भएका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटा नगरपालिकामा फेरिए हाकिम
धनकुटा । धनकुटा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले सेवावाट अवक...
प्रेस चौतारी धनकुटाको साधारण सभा: रुचाललाई सम्मान, सुवेदीलाई पुरस्कार
धनकुटा । प्रेस चौतारी धनकुटाले अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शनिवार वार्षिक साधारण स...
श्रीच्छाले जितिन् मिस नेपाल २०२३ को उपाधि
काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल २०२३ को उपाधि जितेकी छन् । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आज सा...
विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशास...
धनकुटाका पत्रकार अधिकारी विराटनगरमा पुरस्कृत
विराटनगर । शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । प्रेस चौता...
संखुवासभामा खुकुरीले हानेर प्रेमिकाको हत्या
संखुवासभा । संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । खाँदबारीमा डेरा गरी बस्दै आएकी २...