- ईश्वर थापा/संगालोखबर

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले धनकुटालाई अन्याय गरेको भन्दै कांग्रेस धनकुटाबाट दिईएको सामुहिक राजिनामा फिर्ता भएको छ । कांग्रेस केन्द्रिय कार्यालय र पार्टी सभापति देउवाले आग्रह गरेको भन्दै चार महिनापछि राजिनामा फिर्ता लिईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!