- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाको सभापतिमा युवा नेता दिनेश राई निर्वाचित भएका छन् । मतगणना पश्चात बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार ३४ मतान्तरले राई जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!