- संगालोखबर सम्बाददाता

चितवनमा मंगलबार सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट बनेको केन्द्रिय कमिटीमा प्रदेश नं. १ का ४० जनाले स्थान पाएका छन् । एमाले केन्द्रिय कमिटीको पदाधिकारी तथा सदस्यमा प्रदेश १ का पूर्व माओवादीका ५ सहित ४० नेता समेटिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!