- रबिन कटेल/संगालोखबर

नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । एमाले धनकुटाले आज पत्रकार सम्मेलन गरेर जिल्लामा चार दलको गठबन्धन बनेपनि त्यसले एमालेलाई केही फरक पार्न नसक्ने दावी गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!