- सन्तोष रुचाल

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले भरतपुरमा गणना भईरहेको मतपत्र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले खाएको आरोप लगाएका छन । एमाले धनकुटा नगर कमिटीले हिले बजारमा सोमवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले यस्तो बताएका हुन । निर्वाचनमा हार्ने निश्चित भएपछि भोक लागेको झोकमा बौलाएर माओवादी कार्यकर्ताले गणना हुदै गरेको मतपत्र नै खाएको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!