- ईश्वर थापा/संगालोखबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ९ गते एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको घोषणा हुँने दावी गरेका छन् । धनकुटाको पाख्रीबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तरगत कृषि संकायको प्राकृतिक स्रोत व्यवस्थापन कलेज कक्षा उद्घाटन तथा भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!