- संगालोखबर सम्वाददाता

धनकुटा जिल्ला अस्पताललाई १०० शैयामा स्तरोन्नती गरिने भएको छ । अहिले १५ शैया रहेको जिल्ला अस्पताललाई शैया थप गरेर स्तरोन्नती गर्न लागिएको हो । मुख्यमन्त्री भीम आचार्यले सोमबार एक कार्यक्रमकाबीच अस्पताल स्तरोन्नती प्रकृयाको उद्घाटन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!