- रबिन कटेल/संगालोखबर

धनकुटा जिल्ला अस्पतालमा शल्यक्रिया (अप्रेसन) सेवा सुरु गरिएको छ । आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण अभावमा सामान्य उपचार मात्र हुँने गरेको जिल्ला अस्पतालमा अव शल्यक्रियासँगै जटिल रोगको पनि उपचार हुँने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!