- संगालोखबर सम्वाददाता

धनकुटा जिल्ला अस्पतालमा पहिलो पटक अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु भएको छ । विगतमा सामान्य स्तरको भिडियो एक्सरे सेवा उपलब्ध हुँदै आएको भएपनि अहिले अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!