- ईश्वर थापा/संगालोखबर

नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले धनकुटा अस्पतालको स्तरोन्नतीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भोजपुरमा निमार्ण भएको आँखा अस्पताल उद्घाटन गर्न जाने क्रममा धनकुटा अस्पतालको निरीक्षण गर्दै ओगावाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!