- संगालोखबर सम्वाददाता

दोस्रो चरणमा आगामी बिहिबार धनकुटासहित ४५ जिल्लामा हुँने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!